को हुन् अहिले चर्चामा आएकी हदैसम्म बोल्ड मोडल नम्रता मल्ल ? हेर्नुहोस् ३० तस्वीरहरु

डिसी नेपाल
२६ माघ २०७८ ११:२०

काठमाडौं। पछिल्लो समय मोडल नम्रता मल्ल चर्चामा छिन् । लता मंगेशकरले करिब ५० वर्षअघि गाएको गीत ‘दो घुंट’को भोजपुरी रिमिक्सको म्युजिक भिडियोमा देखिएकी यी मोडल गीतमा पनि अत्यन्तै बोल्ड देखिएकी छिन् । खेसारी लाल यादवको भोजपुरी रिमक्समा बोल्ड देखिएकी यी मोडल वास्तविक जीवनमा पनि अत्यन्तै बोल्ड छिन् ।

नम्रताको बोल्ड रुपकै कारण यो भोजपुरी गीत अहिलेसम्म २१ मिलियनभन्दा धेरै हेरिएको छ । केही दिन अघिसम्म यो गीत भारतमा युट्युब ट्रेन्डिङमा थियो । यो गीतको भिडियोमा देखिएकी नम्रता बेली डान्सर तथा मोडल हुन् । उनी सामाजिक संजालमा पनि निकै सक्रिय छिन् । इन्स्टाग्राममा मात्र उनका १.३ मिलियनभन्दा धेरै फलोअर छन् । नम्रताले यो गीतको म्युजिक भिडियोको सुटिङ एकै टेकमा पूरा गरेकी थिइन् ।

हेर्नुहोस् नम्रताका बोल्ड तस्वीरहरु

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *