केपी ओली पोखरामा
पोखरा। एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन्।
पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गरेका छन्।
कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पाेखरा आएका ओली आजै काठमाडाैँ फर्किने छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment