केपी ओली पोखरामा
पोखरा। एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन्।
पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गरेका छन्।
कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पाेखरा आएका ओली आजै काठमाडाैँ फर्किने छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment