एन्फाको आधिकारिक फेसबुक पेज ह्याक
काठमाडौं।नेपाली फुटबलको सर्बोच्च निकाय अखिल नेपाल फुटबल संघ९एन्फा० को आधिकारिक फेसबुक पेज ह्याकभएको छ ।बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।
पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिने जनाएको छ ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment