रामायणजस्तो धार्मिक र संस्कारी शो बनाउने हजुरबुवाकी नातिनी यति बोल्ड ! ४० फोटोहरू
काठमाडौं । रामायण शो बनाउने रामानन्द सागरकी नातिनी साक्षी चोपडा प्रायः आफ्नो बोल्ड तस्विरका कारण चर्चामा रहने गर्छिन् । उनले फेरि एकपटक आफ्नो तस्विर सेयर गरेकी छन् । यी तस्विरहरूले फ्यानहरूलाई आकर्षित गरेका छन्। यदि तपाईंले साक्षी चोपडाको इन्स्टाग्राम एकाउन्टलाई हेर्नुभयो भने तपाईंले उनका सबै बोल्ड तस्विरहरू देख्नुहुनेछ।
साक्षी चोपडाले पछिल्लो पटक आफ्नो इन्स्टाग्राम अकाउन्टबाट ब्रालेस फोटो शेयर गरेकी छिन् । यसमा उनी डेनिम शर्ट र ज्याकेटमा देखिएकी छिन् । उनले यो फोटोमा ब्रा लगाएकी छैनन् र संवेदनशील अंग हातले छोपेकी छिन् । साक्षी चोपडाको सोशल मिडियामा राम्रो फ्यान फलोइङ छ। उनको इन्स्टाग्राम अकाउन्टमा साढे ५ लाखभन्दा बढी फलोअर्स छन् । चलचित्र परिवारबाट आएकी साक्षी चोपडा मोडल हुनुका साथै गायिका र गीतकार पनि हुन् । साक्षी चोपडालाई बलिउडमा खासै रुचि नहुन सक्छ ।








































No ads found for this position

डिसी नेपाल
Facebook Comment