फोहोर नउठ्दा काठमाडौं दुर्गन्धित (फोटोफिचर)
काठमाडौं। काठमाडौंमा फोहोर समयमा नउठ्दा दुर्गन्ध फैलिएको छ। काठमाडौं महानरपालिकाले फोहोर नउठाउँदा शहरको मुख्य सडकहरुमा फोहोरको डंगुर थुप्रिएको छ।
पानी पर्ने समयमा फोहोर व्यवस्थापन समयमा नहुँदा चाँडो कुहिने भएकाले मानिसहरु नाक थुनेर हिड्नु पर्ने बाध्यता रहेको छ। काठमाडौंको मुख्य सडकहरु नयाँ वानेश्वर,मैतिदेवी,पुरानो वानेश्वका चोकहरुमै फोहोरको दुर्गन्ध फैलिएको छ।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment