एशियन लाइफ इन्स्योरेन्सले माग्यो ट्रेनी असिस्टेन्ट पदका लागि १० जना कर्मचारी

डिसी नेपाल
२८ वैशाख २०७९ १२:२१

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ। कम्पनीले बुधबार एक सूचना जारी गर्दै ट्रेनी असिस्टेन्ट पदका लागि १० जना कर्मचारीको माग गरेको हो।

कम्पनीले उपत्यका बाहिरका शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख ३१ गतेभित्र आवेदन दिनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *