सुर्योदय वोमी लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट

डिसी नेपाल
२९ वैशाख २०७९ १३:२८

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मुल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।

कम्पनीको सेयर मूल्य १ सय ३७ रुपैयाँ ३० पैसाले घटेर प्रतिकित्ता १ हजार ३ सय ३७ रुपैयाँ १० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *