सुर्योदय वोमी लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट – Dcnepal

सुर्योदय वोमी लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मुल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।

कम्पनीको सेयर मूल्य १ सय ३७ रुपैयाँ ३० पैसाले घटेर प्रतिकित्ता १ हजार ३ सय ३७ रुपैयाँ १० पैसा पुगेको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो