बुढानिलकण्ठ नगरपालिकामा एमालेको अग्रता
काठमाडौं। काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी भएका छन्दा। कांग्रेसका उम्मेदवार ४५३ मत पाए। मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment