बुढानिलकण्ठ नगरपालिकामा एमालेको अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ ६:२९
1.1k
Shares

काठमाडौं। काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी भएका छन्दा। कांग्रेसका उम्मेदवार ४५३ मत पाए। मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *