६८० मत गन्दासम्म बालेनको अग्रता कायमै, स्थापित दोस्रो

डिसी नेपाल
३१ वैशाख २०७९ १६:३८
316
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा ६८० मत गनिसक्दासम्म स्वतग्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

बालेनको चुनाब चिन्ह लौरोमा २१६ मत परेको छ । एमालेका केशव स्थापित १७९ मतसहित दोस्रो र कांग्रेसकी सिर्जना श्रेष्ठ १४१ मतसहित तेस्रो छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.