६८० मत गन्दासम्म बालेनको अग्रता कायमै, स्थापित दोस्रो – Dcnepal

६८० मत गन्दासम्म बालेनको अग्रता कायमै, स्थापित दोस्रो

काठमाडौं । काठमाडौं महानगरपालिकामा ६८० मत गनिसक्दासम्म स्वतग्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

बालेनको चुनाब चिन्ह लौरोमा २१६ मत परेको छ । एमालेका केशव स्थापित १७९ मतसहित दोस्रो र कांग्रेसकी सिर्जना श्रेष्ठ १४१ मतसहित तेस्रो छिन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो