गुलरिया नगरपालिका–१ मा कांग्रेसको प्यानलनै विजयी

डिसी नेपाल
३१ वैशाख २०७९ १७:१६

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो ।

यस्तै गुलरिया नगरपालिका(१ का अध्यक्ष थारूले एक हजार तीन सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले एक हजार तीन सय ७३, दलित महिला सदस्यले तीन हजार एक सय २६, खुल्ला सदस्य९१०ले एक हजार दुई सय ८६ र खुल्ला सदस्य(२)ले एक हजार दुई सय ६४ मत प्राप्त गरी पुरै प्यानल आएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *