यी हुन् प्रतिनिधसभातर्फको ५७ क्षेत्रमा निर्वाचित कांग्रेस सांसद (नामावलीसहित)

डिसी नेपाल
१९ मंसिर २०७९ १६:३५

काठमाडौं । आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधि सभाका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ । कांग्रेसले प्रतिनिधि सभातर्फको कूल १६५ सिटमध्ये ९१ सिटमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये ५७ सिट जितेको छ ।

यस्तै एमाले ४४ सिटसहित दोस्रो, माओवादी केन्द्र १८ सिट सहित तेस्रो र  एकीकृत समाजवादी १० सहित चौथो शक्ति बनेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ७–७, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टी एक÷एक क्षेत्रमा विजयी भएका छन् । प्रतिनिधिसभामा ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

नामावली

– विश्वप्रकाश शर्मा

– दीपक खड्का

– सीता गुरुङ

– डिगबहादुर लिम्बू

–  सुनीलकुमार शर्मा

– डा शेखर कोइराला

– ज्ञानेन्द्रबहादुर कार्की

– रामहरि खतिवडा

– डा नारायण खड्का

– दिनेशकुमार यादव

– तेजुलाल चौधरी

– रामकृष्ण यादव

– महेन्द्रकुमार राय

– देवप्रसाद तिमलसेना

– अजयकुमार चौरसिया

– रमेश रिजाल

– पूर्णबहादुर तामाङ

– श्यामकुमार घिमिरे

– मोहन आचार्य

– रामनाथ अधिकारी

– अर्जुननरसिंह केसी

– प्रकाशमान सिंह

– सन्तोष चालिसे

– गगनकुमार थापा

– प्रदीप पौडेल

– राजेन्द्रकुमार केसी

– दुर्लभ थापा क्षेत्री

– उदयशम्शेर राणा

– मोहनबहादुर बस्नेत

– राजेन्द्र बजगाइँ

– टेकबहादुर गुरुङ

– रामचन्द्र पौडेल

– शङ्कर भण्डारी

– राजु थापा

– धनराज गुरुङ

– शशाङ्क कोइराला

– विष्णुकुमार कार्की

– योगेश गौचन थकाली

– खमबहादुर गर्बुजा

– चन्द्रकान्त भण्डारी

– सुरेन्द्रराज आचार्य

– दीपक गिरी

– किशोरसिंह राठोर

– सञ्जयकुमार गौतम

– विनोदकुमार चौधरी

– ऐनबहादुर शाही ठकुरी

– दिक्पालकुमार शाही

– पूर्णबहादुर खड्का

– हृदयराम थानी

– बद्रीप्रसाद पाण्डे

– पुष्पबहादुर शाह

– वीरबहादुर बलायर

– डिल्लीराज पन्त

– दीलेन्द्रप्रसाद बडू

– शेरबहादुर देउवा

– नारायणप्रकाश साउद

– रमेश लेखक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *