थाई हाइ स्लिट ड्रेसमा निक्की ताम्बोलीको ग्ल्यामरस स्टाइल (तस्बिरमा हेर्नुहोस्)

डिसी नेपाल
३१ जेठ २०७९ १४:१०
400
Shares

काठमाडौँ। बिग बोस १४ फेम निक्की ताम्बोलीको ग्ल्यामरस स्टाइलसँगै उनको बोल्ड फोटो सामाजिक सञ्जाल भाइरल भएको छ।  निक्की तम्बोली टिभीकी सबैभन्दा स्टाइलिस नायिका हुन्। फेसन डिभा निक्की ताम्बोलीले थाई हाइ स्लिट ड्रेसमा आफ्नो तस्बिर सार्वजनिक गरेकी छिन्।

निक्की ताम्बोलीको वान अफ शोल्डर थाई हाइ स्लिट ड्रेसको छेउमा कटआउट डिजाइन छ, जसले अभिनेत्रीको ग्ल्यामरस् लुकमा बोल्डनेस थपेको छ। यस सिज्लिंग ड्रेसमा निक्की एकदमै आकर्षक देखिन्छिन्।

निक्की तम्बोलीले सेतो सिजलिंग कटआइट ड्रेसमा ग्लोइङ्ग मेकअप गरेकी छिन्। अभिनेत्रीले न्युड लिपस्टिक, आइलाइनर र मस्कारा लगाएर आफ्नो लुक पूरा गरेकी छिन् ।

यो ड्रेसमा निक्कीले आफ्नो फिगर सो गरेकी छिन् । निक्की ताम्बोलीको उक्त लुकले फ्यानहरूको धड्कन बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *