स्वस्तिमा खड्काको ग्ल्यामरस लुक्स् {तस्बिरमा हेर्नुहोस् } – Dcnepal

स्वस्तिमा खड्काको ग्ल्यामरस लुक्स् {तस्बिरमा हेर्नुहोस् }

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको ग्ल्यामरस अवतारले यतिबेला फ्यानहरु आर्कषित भएका छन् । स्वस्तिमाले इन्ट्राग्राममा सेयर गरेको फोटोले सबैको ध्यान तानिरहेको छ । एनिमल प्रिन्ट वानपिस् लगाएर विभिन्न पोजमा खिचिएको सुन्दर तस्विर पोष्ट गरेकी छिन् । सिल्की कपालमा कानको एरलिङले उनको सुन्दरतामा थप आर्कषक बनाएको छ । तस्बिरमा हेर्नुहोस् :

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो