स्वस्तिमा खड्काको ग्ल्यामरस लुक्स् {तस्बिरमा हेर्नुहोस् }

डिसी नेपाल
१ असार २०७९ ९:३६

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको ग्ल्यामरस अवतारले यतिबेला फ्यानहरु आर्कषित भएका छन् । स्वस्तिमाले इन्ट्राग्राममा सेयर गरेको फोटोले सबैको ध्यान तानिरहेको छ । एनिमल प्रिन्ट वानपिस् लगाएर विभिन्न पोजमा खिचिएको सुन्दर तस्विर पोष्ट गरेकी छिन् । सिल्की कपालमा कानको एरलिङले उनको सुन्दरतामा थप आर्कषक बनाएको छ । तस्बिरमा हेर्नुहोस् :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *