मिस नेपाल २०२२ बनिन् प्रियन्का रानी जोशी

डिसी नेपाल
४ असार २०७९ १९:२३
1.3k
Shares

काठमाडौं । मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले पहिरिन सफल भएकी छिन्।

ललितपुरको गोदावरीमा आयोजित मिस नेपाल २०२२ को फिनालेमा जोशी विजेता बन्न सफल भएकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *