परिणिती चोपडाको क्लासी लुक्स्, तस्बिरमा हेर्नुहोस्

डिसी नेपाल
६ असार २०७९ ११:०७

काठमाडौं । परिणिती चोपडा प्रायः आफ्नो शाही लुक्सले मानिसहरूलाई प्रभावित गर्ने गर्छिन्। वेस्टर्न आउटफिटमा होस् या देसी लुकमा, परिणितीले आफ्नो स्टाइलमा क्लासी टच थप्न बिर्सिनन् । त्यसैले उनको लुकको सबै फ्यान बन्ने गर्दछन् । परिणिती चोपडाले हालै इन्स्टाग्राममा आफ्नो साडी लुकको तस्विर शेयर गरेकी छिन् । जसमा उनी निकै सुन्दर देखिएकी छिन् । तस्बिरमा हेर्नुहोस् :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *