बाबर आजमको कप्तानीमा पाकिस्तानी टोलीको घोषणा

काठमाडौं । पाकिस्तानले श्रीलंकाविरुद्धको टेस्ट सिरिजका लागि बाबर आजमको कप्तानीमा टोलीको घोषणा गरेको छ ।पाकिस्तानले आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
श्रीलंकामा दुई खेलको टेस्ट सिरिज हुनेछ।पहिलो टेस्ट जुलाई १६ र दोस्रो टेस्ट जुलाई २४ मा हुनेछ।
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना