कालो पहिरन र न्यूड मेकअपमा सजिएकी निया शर्मा

डिसी नेपाल
१५ असार २०७९ ११:१७

काठमाडौं । सानो पर्दाकी ग्ल्यामरस अभिनेत्री भन्ने वितिकै निया शर्माको नाम आउने गर्दछ । भारतिय टेलिसिरीयलकी चर्चीत अभिनेत्री निया तस्विर र ड्रेसिङ सेन्सले जहिले पनि अग्र स्थानमा रहेने गर्दछिन् । निया शर्माले हालै आफ्नो इन्स्टाग्राममा केही तस्विर शेयर गरेकी छिन्, यी तस्विरहरूमा अभिनेत्री कालो रंगको पोशाक लगाएकी देखिएकी छिन् । निया शर्मा कालो पहिरनमा निकै सुन्दर देखिएकी छिन् । निया शर्माले आफ्नो लुक पूरा गर्न न्यूड मेकअप गरेकी छिन् । तस्बिरमा हेर्नूहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *