प्रियाङका र आयाङका, तस्बिरमा हेर्नुहोस्

डिसी नेपाल
१५ असार २०७९ ११:३७

काठमाडौं । नेपाली अभिनेत्री प्रियाङका कार्की यति बेला आफ्नो फिट्नेसका लागि निकै व्यस्त छिन् । उनले आफ्नो फिट्नेसका भिडियोहरु पोष्ट गरिरहेकी हुन्छिन् । प्रियाङका सामाजिक संञ्जालमा पनि निकै सक्रिय छिन् । उनले छोरी आयाङका संगका केही तस्बिरहरु आफ्नो इन्ट्राग्राममा सेयर गरेकी छिन् । तस्बिरमा हेर्नुहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *