सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

डिसी नेपाल
१७ असार २०७९ ९:०१

काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा सेञ्चुरी बैंकको ऋणपत्र सूचिकृत भएको छ। बैंकको २२ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

बैंकले गत वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म प्रति कित्ता १ हजार अंकित मूल्यमा २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो। बैंकले १० वर्ष अवधिको लागि ‘१०.५०% सेन्चुरी डिबेन्चर २०८८’ नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.५०% ब्याजदर पाइनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *