‘वन शोल्डर’ सेतो पहिरनमा सजिएकी ‘रश्मी देसाई’

डिसी नेपाल
१७ असार २०७९ १०:४४

काठमाडौं । भोजपुरी सिनेमादेखि सानो पर्दासम्म लाखौं फ्यानहरूको मनमा आफ्नो छाप छोड्न सफल छिन् अभिनेत्री रश्मी देसाई । अभिनेत्रीले आफ्ना हरेक गतिविधि फ्यानसँग सेयर गरिरहेकी हुन्छिन् । कहिलेकाहीँ उनले आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित केही कुरा सेयर गर्छिन् भने कहिलेकाहीँ आफ्नो प्रोजेक्टको बारेमा सेयर गरिरहेकी हुन्छिन् ।

यतिबेला रश्मी देसाईले आफ्नो नयाँ फोटोसुटका तस्बिरहरु सेयर गरेकी छिन् । रश्मी सेतो पहिरनमा निकै आर्कषक देखिएकी छिन् । रश्मी देसाईले वन शोल्डर व्हाइट बडीकन वनपीसमा लगाएकी छिन् । उनले यो पोशाकको साथमा बन हेयरस्टाइल बनाएकी छिन् । तस्बिरमा हेर्नुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *