सुबित कुमार नेपालको ‘तिम्रो माया’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक सुबित कुमार नेपालले आफ्नो नयाँ गीत ‘तिम्रो माया’को भिडियो सार्वजनिक गरेका छन्।
कल्यान सिंहको शब्द सृजना तथा संगीतमा तयार भएको गीत सार्वजनिक भए को छ। गीतमा प्रदिप जोशीको मिक्स एण्ड मास्टरिङ छ।
भिडियो घण्टाहोम प्रोडक्सन युट्युब च्यानलबाट बजारमा ल्याइएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment