आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

डिसी नेपाल
१९ असार २०७९ ९:५९

काठमाडौं। आदर्श लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रार चयन गरेको छ। लघुवित्तको सेयर रजिष्ट्रार बिओके क्यापिटल लिमिटेड नियुक्त भएको छ।

लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लागत अद्यावधिकल कार्य गर्नको लागि बिओके क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *