प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

डिसी नेपाल
१९ असार २०७९ ११:४५

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०२ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक २०२८.७९ विन्दुमा आइपुगेको छ । यस सेसनमा एउटा मात्र कम्पनीको सेयर कारोबार भएको छ।

बरुण हाइड्रोपावरको चार हजार ७१० रुपैयाँको सेयर कारोबार हो। १० कित्ता मात्र सेयर कारोबार भएको छ। यसको भाउ नौ रुपैयाँले बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *