प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो – Dcnepal

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०२ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक २०२८.७९ विन्दुमा आइपुगेको छ । यस सेसनमा एउटा मात्र कम्पनीको सेयर कारोबार भएको छ।

बरुण हाइड्रोपावरको चार हजार ७१० रुपैयाँको सेयर कारोबार हो। १० कित्ता मात्र सेयर कारोबार भएको छ। यसको भाउ नौ रुपैयाँले बढेको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो