शुक्रबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२४ असार २०७९ ८:५३

काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ३९ पैसा र बिक्री दर १२६ रुपैयाँ ९९ पैसा कायम गरेको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १९ पैसा रहेको थियो।

यस्तैगरी युरो १ को खरिददर १२९.०१ पैसा र विक्रीदर १२९..६२ रुपैयाँ तोकेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८६.४९ पैसा र विक्रीदर ८६.९० पैसा रहेको छ।

जापानी येन १० को ९.३० पैसा रहेको छ। विक्रीदर ९.३४ पैसा रहेको छ। यस्तै, चइनिज युआन १ को १८.८६ पैसा  विक्रीदर १८.९५ पैसा रहेको छ।

कतार रियाल १ को ३४.६० पैसा रहेको छ। विक्रीदर ३४.७७ पैसा रहेको छ। साउदी अरब रियाल १ को खरिददर ३३.६७ र विक्रीदर ३३.८३ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *