महिला युरो : इटालीमाथि फ्रान्सको सहज जित

डिसी नेपाल
२७ असार २०७९ ८:३१
52
Shares

काठमाडौँ। फ्रान्सले आइतबार राति महिला युरोपियन च्यााम्पियनसिप-२०२२ मा सानदार सुरुआत गर्ने क्रममा इटालीमाथि ५-१ को जित निकालेको छ।

समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) की मिडफिल्डर ग्रेस गिएरो युरो च्याम्पियनसिपमा पहिलो हाफमै ह्याटि्रक गोल गर्ने पहिलो खेलाडी समेत बनिन्। फ्रान्सका लागि गिएरोको यो ५०औं खेल थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *