निर्धन उत्थान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
२७ असार २०७९ १३:०८

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ। सोमबारको कारोबारमा कम्पनीको ५० लाख २५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २९.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित लाभांश अहिले सूचिकृत भएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *