चिनियाँ पाहुना विद्यार्थीलाई खाना पस्किँदै
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालको चारदिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ सोमबार ग्लोबल डेभलपमेन्ट तथा साउथ कोअपरेशन फन्डका सहयोगमा शान्ति निकुञ्ज मावि, वसन्तपुर मरुटोलमा सुरु भएको स्माइलिङ चिल्ड्रेन परियोजनाको सुरुआत कार्यक्रममा विद्यार्थीलाई खाना पस्किँदै ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment