समय दिन छोड्यो घण्टा घरको घडीले

डिसी नेपाल
३० असार २०७९ १५:१५
160
Shares

भजनी।कैलालीको टीकापुरमा निर्माण सम्पन्न भएको केही महिनामै घण्टा घरमा जडान भएका घडीले एकिन समय दिन छोडेका छन् । चारवटा घडी बिजुली बत्ती गएपछि बन्द हुने र बत्ती आएपछि एकिन समय दिने तवरले जडान गरिएका थिए । तस्वीरः झलनाथ खनाल, रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.