समय दिन छोड्यो घण्टा घरको घडीले
भजनी।कैलालीको टीकापुरमा निर्माण सम्पन्न भएको केही महिनामै घण्टा घरमा जडान भएका घडीले एकिन समय दिन छोडेका छन् । चारवटा घडी बिजुली बत्ती गएपछि बन्द हुने र बत्ती आएपछि एकिन समय दिने तवरले जडान गरिएका थिए । तस्वीरः झलनाथ खनाल, रासस

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment