आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

डिसी नेपाल
७ साउन २०७९ ६:४४
176
Shares

काठमाडौं। आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। बिहान काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।

दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही दक्षिण रहेकाले सक्रिय हुन नसकेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *