युनाइटेड र एस्टन भिल्लाको बराबर

डिसी नेपाल
८ साउन २०७९ ६:२५

काठमाडौं। प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रतिद्वन्दी एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको छ। शनिबार पर्थमा अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिएको हो।

युनाइटेडको लागि जाडोन सान्चो र म्याटी क्यासले एक एक गोल गरे । भिल्लाका लागि लिओन बेली र कलुम चाम्बर्सले समान एक गोल फर्काए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *