निजी विमानस्थल बनाउँदै मस्क

डिसी नेपाल
१६ साउन २०७९ १४:१९
108
Shares

न्युयोर्क। टेस्लाका प्रमुख तथा विश्वकै धनाढ्य एलोन मस्कले टेक्सासमा निजी विमानस्थल निर्माण गर्ने योजना बनाएका छन्।

मस्कले टेक्सासस्थित अस्टिनको पूर्वमा बास्ट्रोप नजिकै विमानस्थल बनाउने भएका हुन्। स्पेसएक्स, टेस्ला र द बोरिङ कम्पनीलगायत मस्कका कम्पनीहरू पहिले नै टेक्सासमा स्थापना भएका छन्।

तर, मस्कको निजी विमानस्थल बनाउने योजनाको आधिकारिक पुष्टि भएको छैन। यस कदमलाई विमानस्थल योजना कार्यमा राख्नुअघि एफएए र वातावरणीय क्लियरेन्सको स्वीकृति आवश्यक हुनेछ। बोरिङ कम्पनीले आफ्नो मुख्यालय पनि टेक्सासमा सारेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *