एकै दिन ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१९ साउन २०७९ १०:४१

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य ९६ हजार १ सय रुपैयाँ कायम भएको छ।

बुधबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति कित्ता १ हजार २१० रुपैयाँमा नै कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *