नुवाकाेट केन्द्रविन्दु बनाएर ५.३ रेक्टरस्केलकाे भूकम्प – Dcnepal

नुवाकाेट केन्द्रविन्दु बनाएर ५.३ रेक्टरस्केलकाे भूकम्प

काठमाडौं। नुवाकाेटमा भूकम्प गएको छ। बिहान ५:२६ मिनेटमा नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

क्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो।

भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए । यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो