प्रहरीमा एकैपटक १३१ जना डाीएसपीको सरुवा ३४ जनाको पदस्थापन (सूचीसहित)

डिसी नेपाल
२४ साउन २०७९ १९:१३

काठमाडौं । नेपाल प्रहरीका १३१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ भने ३४ जनाको पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले आज उनीहरूको सरुवा र पदस्थापन गरेको हो ।

जसअनुसार काठमाडौं उपत्यकाका सबैजसो वृत्तका डीएसपी र जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

हेर्नुहोस सूची




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *