आज नेप्से बन्द, सेयर कारोबार नहुने

डिसी नेपाल
२७ साउन २०७९ ९:५४

काठमाडौं। सेयर बजारको कारोबार शुक्रबार बन्द हुने भएको छ। आज साउन २७ गते हिन्दुधर्मालम्वीले मनाउने जनैपूर्णिमा र गाइजात्रा पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिने निर्णय सँगै सेयर बजार पनि बन्द हुने भएको हो।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि बिहिबार नेप्से सूचक नेप्से सूचक १८.९६ अंकले घटेर २०३७.९२ विन्दुमा आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *