जेरुसेलममा अतिवादी हमला

डिसी नेपाल
२९ साउन २०७९ १३:०२
52
Shares

जेरुसेलम। जेरुसेलमको पुरानो सहरमा एक बन्दुकधारीले बसमा गोली चलाउँदा सात जना घाइते भएका छन्। गोली लागेर घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ।  इजरायलको आपतकालीन चिकित्सा सेवा, म्यागेन डेभिड एडोम (एमडीए) ले घटनालाई ‘पुरानो सहरमा भएको आतंककारी आक्रमण’ भनको छ।

घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। एक शंकास्पदलाई प्रहरीले पक्राउ गरेको छ। ‘अतिवादी हाम्रो नियन्त्रणमा छन’ प्रहरी प्रवक्ता कान इली लेभीले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *