समृद्धि फाइनान्सले माग्यो दुई पदका लागि कर्मचारी

डिसी नेपाल
३० साउन २०७९ १३:५९

काठमाडौँ। समृद्धि फाइनान्स लिमिटेडले दुई पदका लागि कर्मचारी माग गरेको छ । चोपन्य्ले आज (सोमबार) एक सूचना जारी गर्दै दुई पदका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले ब्रान्च म्यानेजर पदका लागि १ जना र रिलेसनसिप म्यानेजर पदका लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

उक्त पदहरुको लागि शैक्षिक योग्यता कम्तिमा स्नात्तक तह उर्तिण गरेको हुनुपर्ने बैंकले जनाएको हो। ईच्छुक तथा योग्यता पुगेका नेपाली नगरिकले भदौ ६ गतेभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *