मदरसा दिवा खाजा व्यवस्था भएपछि विद्यार्थी संख्यामा वृद्धि
तस्वीरःरासस
बाँके।बाँकेको नरैनापुर गाउँपालिकामा रहेका मदरसा विद्यालमा दिवा खाजा खाँदै विद्यार्थीहरु । मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यार्थी संख्यामा वृद्धि भएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment