अध्ययन गर्दै प्रौढ महिलाहरु
तस्वीरः रासस
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका ७ मंगलाघाटमा रहेको उज्यालो वैकल्पिक विद्यालयमा कक्षा १० मा अध्ययनरत प्रौढ महिलाहरु । बिचैमा पढाई छाडेकाहरुलाई एसईई सम्मको पठनपाठन गराउने उद्देश्यले वैकल्पिक विद्यालय सञ्चालन गरिएको हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment