कुमारी बैंकले माग्यो कर्मचारी

डिसी नेपाल
१ भदौ २०७९ १२:४०

काठमाडौँ। कुमारी बैंकले सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै उक्त पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले आफ्नो शाखा कार्यालयहरु काठमाडौं, पोखरा, नारायणगढ,बुटवल,नेपालगञ्ज,धनगडी, सुर्खेत र विराटनगरका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले भदौ १५ गते बैंकिङ समयभित्र कार्यालयमा सम्पर्क गरी आवेदन दिन बैंकले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *