सेयर बजार घटे पनि यी कम्पनीका लगानीकर्ताले कमाए अत्याधिक मुनाफा

डिसी नेपाल
१ भदौ २०७९ १५:३९

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा घटेको छ। सोमबार नेप्से परिसूचक ०.३६ अंकले बढेर २ हजार ०४०.७० विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२० कम्पनीको कारोबारमा ५ कम्पनीको सेयर भाउ अत्याधिक बढेको छ । सेयर भाउ बढ्नेमा श्वेत गंगा हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको छ। यस्तै,मन्दाकिनी हाइड्रोपावर, अपार हेवाखोला हाइड्रोपावरको सेयर भाउ ९.९९ प्रतिशत बढेको छ भने  अपर सोलु हाइड्रो इलेक्ट्रिसिटि र सपोर्ट माइद्रो फाइनान्सको सेयर भाउ ९.९८ प्रतिशतले वृद्धि भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *