आज नेप्से बन्द

डिसी नेपाल
३ भदौ २०७९ ९:०४

काठमाडौं। सेयर बजारको कारोबार शुक्रबार बन्द हुने भएको छ। आज भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी पर्वको अवसर परेको हुनाले सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिने निर्णय सँगै सेयर बजार पनि बन्द हुने भएको हो।

अब बजार आइतबार बिहान ११ बजे मात्र सेयर बजार खुल्नेछ। यसअघि बिहिबार नेप्से सूचक नेप्से सूचक २७.५६ अंकले बढेर २०६८.२६ विन्दुमा आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *