एनआईबिएल सहभागिता फण्डले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
१० भदौ २०७९ १२:३८

काठमाडौं । एनआईबिएल सहभागिता फण्डले लाभांश दिने घोषणा गरेको छ। योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको बिहिबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट एनआईबिएल सहभागिता फण्डका इकाईधनीहरुलाई करसहित ७.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसलाई एनआईबिएल एस क्यापिटलले प्रवद्र्धन गरेको हो। क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *