प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

डिसी नेपाल
१२ भदौ २०७९ १२:०३

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले घटेको छ। योसँगै सूचक २०२२.३२ विन्दुमा अडिएको छ। २ लाख ३६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१० कम्पनीको १४सय ५६ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुन १६ वटा कारोबार भएको छ।

३ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *