प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

डिसी नेपाल
२७ भदौ २०७९ ११:३५

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ। यससँगै सूचक १९२६.४५ विन्दुमा आएको छ। ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको १७५ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल ५ वटा कारोबार भएको हो। ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *