कपनमा भीषण आगलागी
काठमाडौं । काठमाडौंको कपन राममन्दिर क्षेत्रमा भीषण आगलागी भएको छ । आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् ।
यसबारेमा थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment